आज आइतबार १० गते मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै ‘प्रतिबन्धित’ नेकपा भन्दै पहिलोपोस्टले लेखेको छ।
सरकारले प्रतिबन्ध लगा यता विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परेका छन्। सरकारले अहिले विप्लवलाई प्रमुख सुरक्षा चुनौती मानेको छ।
विप्लवको लाल किल्ला मानिएको पक्षिम श्रेत्रमा प्रहरीले अप्रेसनलाई तीब्र पारिरहेको बेला प्रतिबन्धित नेकपाले पूर्वी कमान्डमा [...]
from Mysansar https://ift.tt/2OmHSPM
No comments:
Post a Comment