कति छ आज डलरदेखि कतारी रियालसम्मको विनिमयदर ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 25, 2019

कति छ आज डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (चैत ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ०३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ६३ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ४२  पैसा  र बिक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ २२ पैसा र

from रातोपाटी https://ift.tt/2HBPj5b

No comments:

Post a Comment

Post Bottom Ad

Pages