अमादब्लम र मनहरू - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

अमादब्लम र मनहरू

-साकारबाबु सुवेदीअमादब्लम मभित्र चुलिन छाडेछअब मन पनि मन नरहने होलाचिसै नहुने मन पनि के मन हो र ?शिशिरमा पनि जम्न नसक्ने ।अहम्ताको रापले पग्लिनुपर्र्नेझरेर आकार लिन नसक्नेओरालै ओरालो महाभारतसम्मआवेगमै सधैँ दौडनुपर्ने ।डर लाग्दो हो, सम्म सपाटमा चल्नगति क्रमशः क्षय हुँदै जानालेअरूकै उचाइबाट गति लिनालेआवेग बिस्तारै गुम्दै जाने होला ।कद काटिने भो अमादब्लमकोमन चाहिँ महभारतकै फाटिने होलाकहाँ स्थिर रहला र ओरालो गतिमा ?डुब्नुपर्ने त सपाटले नै भयो ।अमादब्लम मभित्र चुलिन छाडेछचिसा बन्न नसकेका मनहरूले सोचे

from रातोपाटी http://bit.ly/2Gnt6Ve

No comments:

Post a Comment

Post Bottom Ad

Pages