-हेल्सिन्गिन सानोमात-
सुमनले केही महिना काम गरेपछि छुट्टी पाउन थाले। नझुक्किनुस् छुट्टीको अर्थ आराम हैन, सुमनको लागि छुट्टीको अर्थ सात घण्टा मात्र काम गर्नु पर्ने दिनहरु हुन्।
साधारणतया कामको शिफ्ट बिहान ९ बजेतिर सुरु भएर राति करिब दश बजे रेष्टुरेण्ट बन्द भएपछि मात्र सकिन्थ्यो। कहिलेकाहिँ हप्तामा ८० घण्टा सम्मको पनि काम हुन्थ्यो। सप्ताहन्त र [...]
from Mysansar http://bit.ly/2KRaVwL
No comments:
Post a Comment