विराट काेहलीको शतकमा बैंगलोर विजयी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

विराट काेहलीको शतकमा बैंगलोर विजयी

एजेन्सी - कप्तान विराट कोहलीले शतकीय इनिङस खेलेपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई १० रनले हराउँदै जित निकालेकाे हाे ।कोलकत्तास्थित इडेन गार्डेन्स मैदानमा बैंगलोरले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिस रानाले अविजित ८५, आन्द्रे रुसेलले ६५ रन बनाए । सुनिल नारायणले १८ तथा रोवि

from रातोपाटी http://bit.ly/2GpTIF5

No comments:

Post a Comment

Post Bottom Ad

Pages