संसदमा गैरकानुनी रूपमा ३ कराेड ६९ लाख प्राेत्साहन भत्ता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

संसदमा गैरकानुनी रूपमा ३ कराेड ६९ लाख प्राेत्साहन भत्ता

काठमाडौं - संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४/७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ ।कार्यालयले अर्थ मन्त्रालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा संघीय संसद्‌मा वितरण गरिएको प्रोत्साहन भत्ता फिर्ता गराउन निर्देशन दिएको छ । अर्थ मन्त्रालयले गत वर्ष माघ १० देखि कुनै पनि निका

from रातोपाटी http://bit.ly/2KQQhww

No comments:

Post a Comment

Post Bottom Ad

Pages