आज वैशाख १५ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-
सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सचिव गरी १५ जनाले शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह शपथ ग्रहण कार्यक्रममा अनुपस्थित [...]
from Mysansar http://bit.ly/2UGn8Ux
No comments:
Post a Comment