चितवन– भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो । उनका अनुसार बीमाका दैनिक ६०० बिरामी अस्पताल आउने गरेका छन् । बीमा नभएका बिरामीको सङ्ख्या ७०० हाराहारी हुने गरेको उनले बताए । सो बहिरङ्ग सेवामा चार जना चिकित्
from रातोपाटी http://bit.ly/2GOXqJM
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment