सिटिजन्स बैंकद्वारा हिमाल हस्पिटलमा एटीएम स्थापना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 24, 2019

सिटिजन्स बैंकद्वारा हिमाल हस्पिटलमा एटीएम स्थापना

११ बैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटीएम सेवा शुरु गरेको छ ।

बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त एटीएम सेवा को उद्घाटन गरे ।

यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका बासिन्दा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।



from Online Khabar http://bit.ly/2IUi9xh

No comments:

Post a Comment

Post Bottom Ad

Pages