बाल्टीमोर – संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए । बन्दुकधारीले भीडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् ।प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।
from रातोपाटी http://bit.ly/2XZA0r9
Post Top Ad
Monday, April 29, 2019
बन्दुधारीले भीडमा जथाभावी गोली चलाउँदा एकको मृत्यु, सात घाइते
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment