मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु

८ वैशाख, काठमाडौं । काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

२५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन ।

बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।



from Online Khabar http://bit.ly/2UPoSQr

No comments:

Post a Comment

Post Bottom Ad

Pages