तीन महिनापछि मैदानमा आउने भए नेइमार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

तीन महिनापछि मैदानमा आउने भए नेइमार

एजेन्सी – खुट्टाको चोटका कारण तीन महिनादेखि विश्राममा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार  नेइमार आइतबार (आज) रातिदेखि खेलमा फर्कने भएका छन् । फ्रेन्च लिग वानमा पीएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका नेइमार एकसाता अघिनै टोलीको प्रशिक्षामा फर्किएका थिए । सामान्य प्रशिक्षण गरिरहेका नेइमारलाई प्रशिक्षक थोमस टुचेलले पुनरागमन गराउन लागेका हुन् । ‘नेइमारले टोलीसँग प्रशिक्षण गरिरहेका छन् । हमीले उनले खेल्न सक्ने र नसक्ने विचार

from रातोपाटी http://bit.ly/2VlkRCQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages