दस वर्षे जनयुद्धले थिलथिलो भएको नेपाल बल्लतल्ल तङ्ग्रिँदै छ । नेपालले अब त्यस्तो दुर्घटना थेग्न सक्दैन । तर पनि फेरि त्यस्तै खलाको युद्धको शिकार हुने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । साँढेको जुधाइ बाच्छाको मिचाइ भनेजस्तै राज्य र विद्रोही बीचको हुनथालेको सम्भावित मुठभेडले नागरिकहरू यतिबेला सन्त्रासमा बाँचेका छन् । गाउँगाउँमा सुरक्षाकर्मीहरू बन्दुकका नोक देखाएर गस्ती गरिरहेका छन् । अर्कोतिर बम बारुदका आवाज पनि सुनिँदैछन् ।हत्याहिंसा रोकनु र शान्ति कायम राख्नु सरकारको दायित्व हो । सरकारले शान्ति
from रातोपाटी http://bit.ly/2XZA9uH
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment