सुनको भाउ घट्यो, चाँदीको बढ्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं– बुधबार सुनको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ रु ३०० ले घटेको हो । मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने रु ५ ले बढेको छ । मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको हो ।  

from रातोपाटी http://bit.ly/2KMGho4

No comments:

Post a Comment

Post Bottom Ad

Pages