एक सय गोही राप्तीमा छाडियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

एक सय गोही राप्तीमा छाडियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उनले बताए । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छ

from रातोपाटी http://bit.ly/2V11sa3

No comments:

Post a Comment

Post Bottom Ad

Pages