वैदेशिक लगानीका उद्योगको अनुमति किन रोकियो ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

वैदेशिक लगानीका उद्योगको अनुमति किन रोकियो ?

काठमाडौं–वैदेशिक लगानीका उद्योगको अनुमति रोकिएको छ । उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले नयाँ ऐनमा वैदेशिक लगानीको न्यूनतम हद नतोकिएकाले नयाँ अनुमति अहिलेलाई बन्द गरिएको बताए । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनमा न्यूनतम हद तोकिएको छैन । महानिर्देशक सिंहले राजपत्रमा न्युनतम हद प्रकाशित गरिने बताए । उनका अनुसार सम्भवतः एक साताभित्र राजपत्रमा न्युनतम हद प्रकाशित हुनेछ । न्यूनतम हद नतोकिए सम्म अनुमति दिन नमिल्ने महानिर्देशक सिंहले बताए । यसअघि विभागले न्युन

from रातोपाटी http://bit.ly/2vnrGoR

No comments:

Post a Comment

Post Bottom Ad

Pages