काठमाडौं – तोरन स्कुलका अनु भण्डारी ‘जुनियर ब्याटल–२०१९’को उपाधि विजेता बनेकी छन् । मिडियाल्याण्डले काठमाडौंको नाँचघरमा आयोजना गरेको प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार समेत हात पारिन् । प्रतियोगितामा जुनियर र सिनियर गरेर फष्टरनर अप र सेकेन्ड रनर अप पनि छानिएको थियो । त्यसमा जुनियरतर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनरअपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनिएरतर्फ फस्ट रनरअपको उपाधि एल आर आई
from रातोपाटी http://bit.ly/2PtYWUF
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment