गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुल्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुल्ने

गुराँस लघुवित्त वित्तिय संस्थाको वैशाख १६ देखि आइपिओ विक्री खुला हुने भएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।यसमये कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश ः ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ ।बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यासिपटल हो ।न्युनतम १० कित्तादेखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ वैशाख २० गतेसम्म भर्न सकिनेछ ।

from रातोपाटी http://bit.ly/2vhqnr6

No comments:

Post a Comment

Post Bottom Ad

Pages