एपीएफका दिपेशले रचे नयाँ इतिहास - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

एपीएफका दिपेशले रचे नयाँ इतिहास

काठमाडौं–आर्मीका रत्नजित तामाङको एकछत्र राजलाई तोड्दै एपीएफका दिपेश धामी ब्याडमिन्टनका नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् ।आठौं राष्ट्रिय खेलकुद अन्र्तगत दाङमा शनिबार भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा दिपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा हराए । यस जितसँगै दिपेशले नयाँ इतिहास रचेका छन् । विगतका चार राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व जमाएका रत्नजितले यसपटक दीपेशसँग लज्जास्पद हार खेपे ।२०६९ सालमा काठमाडौंमा भएको ३६औं राष्ट्रिय प्रतियोगिता

from रातोपाटी http://bit.ly/2KRJFhI

No comments:

Post a Comment

Post Bottom Ad

Pages