कथा : मलामीमा राजनीति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

कथा : मलामीमा राजनीति

दीपक घिमिरेस्वर्गीय दाजुले भनेको एउटा कुरा सधैँ दिमागमा गढेको छ, उनी प्रायः सबैलाई भन्ने गर्थे । तिमीहरूको सुखद् पल वा भोज भतेरको समयमा मलाई नडाक्नु, दुःखी हुन्न म तर तिमीहरू शोकाकुल भएको समयमा त सँगै आर्यघाट जाने म पनि हो । त्यसैले त्यस्तो समयमा भने अवश्य खबर गर्नू ।ती स्वर्गीय दाजुका यी शब्दहरू हरेक दिन सम्झिन्छु । विशेषगरी एकोहोरो शङ्कको ध्वनि सुनेको बेला त झलझली उनैलाई सम्झिन्छु ।लेखकप्रायः सुनिरहेका र पढिरहेका हुन्छौँ । ‘एक मुठ्ठी सासको भर हुन्न, न नै हुन्छ कुनै कात्रोमा गोजी ।’

from रातोपाटी http://bit.ly/2Wm5sTb

No comments:

Post a Comment

Post Bottom Ad

Pages