सोल–दक्षिण कोरियामा औद्योगिक दुर्घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । योसँगै दक्षिण कोरियाली सरकारले दुर्घटना न्यूनीकरणका लागि प्रयास थाल्नुका साथै पीडितलाई बीमा प्राप्त गर्ने आवेदन प्रक्रियामा पनि सुधार थालिएको जनाएको छ । दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयले मे २, तारिखका दिन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा भएका औद्योगिक दुर्घटनामा आप्रवासी कामदार सहित ९७१ जनाको ज्यान गएको जनाएको छ । जसमध्ये सबैभन्दा धेरै निर्माण क्षेत्रमा ४८५ जनाको मृत्यु भएको छ
from रातोपाटी http://bit.ly/2WS4H19
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment