जसले आफू मरेर क्याम्पसका थुप्रै साथीलाई गोलीबारीबाट जोगाए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

जसले आफू मरेर क्याम्पसका थुप्रै साथीलाई गोलीबारीबाट जोगाए

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसको कक्षाकोठाभित्र घुसेका बन्दुकधारीलाई राइले होवेल नामका एक युवाले आक्रमण गरेको पुलिस एवं होवेल परिवारले जानकारी दिएको छ ।२१ वर्षे होवेलले बन्दुकधारीलाई ढलाउन खोज्दा उनलाई गोली लागेको उनकी काकी मोर्गन होवेल मोइलानले बताइन् । अर्का १९ वर्षे विद्यार्थी रिड पार्लिएरको पनि मृत्यु भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।मंगलबार ती बन्दुकधारी अचानक कक्षाकोठाभित्र छिरेर होवेलसहित अन्य ३० विद्यार्थी भएको कक्षाकोठामा गोली चलाउन थ

from रातोपाटी http://bit.ly/2ZQFiqw

No comments:

Post a Comment

Post Bottom Ad

Pages