इनोभेटिभ र स्किब्सको विजयी सुरुवात - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

इनोभेटिभ र स्किब्सको विजयी सुरुवात

काठमाडौं । इनोभेटिभ र स्किब्सले तेस्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार विजयी सुरुवात गरेका छन् । इनोभेटिभले द चाँदबाग स्कुललाई २५–१९ ले पराजित ग¥यो । इनोभेटिभको जितमा सभ्यता महर्जनले १४ अंकको योगदान गरिन् । सिर्जना आले मगरको १८ अंक सहयोगमा स्किब्सले आयोजक काठमाडौं विद्याकुञ्जलाई ३९–२७ ले हरायो । गल्र्सकै अन्य खेलमा सिद्धार्थ वनस्थलीले एसियन […]

from Rajdhani Daily http://bit.ly/2WmrNQC

No comments:

Post a Comment

Post Bottom Ad

Pages