आज जेठ १५ गते बुधबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्
आज अधिकाशं मिडियाहरु बजेटमा केन्द्रित छन्। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको यो वर्षको बजेट १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको छ।
सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढेको छ। तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र [...]
from Mysansar http://bit.ly/2QzlJyy
No comments:
Post a Comment