काठमाडौँमा भूकम्पको धक्का - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 17, 2019

काठमाडौँमा भूकम्पको धक्का

धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

from रातोपाटी http://bit.ly/2JRte2u

No comments:

Post a Comment

Post Bottom Ad

Pages