कान्सको रेड कार्पेटमा प्रियंका कार्की  (फोटोफिचर) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

कान्सको रेड कार्पेटमा प्रियंका कार्की  (फोटोफिचर)

काठमाडौं –  फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन् ।रातो पोशाकमा रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् । रेड कार्पेटमा उनलाई झनै सुन्दर देखिएको थियो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका तस्वीरलाई फ्यानले रुचाएको प्रतिक्रिया दिएका छन् ।  

from रातोपाटी http://bit.ly/2W8TixO

No comments:

Post a Comment

Post Bottom Ad

Pages