@shahnizari ट्विटर ह्यान्डलबाट तीन दिनअघि (मे २३) मा एउटा ट्विट गरियो। त्यो उडन्ते व्यङ्ग्यात्मक ट्विटलाई साँच्चिकै भन्ठानेर नेपालका मिडियादेखि सरकारी कर्मचारीहरुसम्म गम्भीर भएको देखेर हाँसो उठ्यो। अझ केही मिडियाले त यसबारे समाचार समेत बनाएछन्। ‘सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्नेलाई कारबाही खोई ?’ नेपाल समाचारपत्रको अनलाइन संस्करण न्युजअफनेपालमा शीर्षक छ।
समाचार यस्तो [...]
from Mysansar http://bit.ly/2WhYG0P
No comments:
Post a Comment