ड्युटीका क्रममा बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

ड्युटीका क्रममा बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु

५ जेठ, वीरगञ्ज । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो ।

राति ड्युटी गरिरहेका बेला अचानक बेहोस भएर ढलेका जैसीको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

जैसीको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पर्सा राखिएको छ ।



from Online Khabar http://bit.ly/2YIIyTF

No comments:

Post a Comment

Post Bottom Ad

Pages