क्रिकेटरलाई सरकारले दियो जनही ५ लाख - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

क्रिकेटरलाई सरकारले दियो जनही ५ लाख

१९ वैशाख, काठमाडौं । सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ ।

फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी-२० सिरिज नेपालले जितेको थियो । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई चेक हस्तान्तरण गरे ।



from Online Khabar http://bit.ly/2XZC16w

No comments:

Post a Comment

Post Bottom Ad

Pages