कविता : प्यारी आमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

कविता : प्यारी आमा

अच्युतशाली घिमिरेजन्मदिने आमाभन्दा ठूलो हुन्न कोहीहँसाइदिन्छिन् सन्तानलाई आफू रोई रोईपूज्य हुन्छिन् जन्मभूमि, जन्मदिने माताजोडी साइनो रगतले बसाउँछिन् नाता ।ताते ताते डोर्याउँछिन् जिन्दगीको बाटोदेशप्रेम सिकाउँछिन् धरतीको माटोमान्नुपर्छ आमालाई पुज्ने भगवानबाडिदिने गुणहरू सर्व विद्वान् ।मिठो चोखो खुवाउँछिन् आफू भोकै बसीनिर्मल निश्चल माया उनको किन लाउनु कसीपाउँदा सन्तान काखभरी साह्रै ठुली हुन्छिन्पीडा, दर्द, व्यथाहरु सारा भुलिदिन्छन् ।रुन्चे मुख लाए मैले खुशी पार्नलाईखेल खेल्छिन् झेल गर्छिन् आफै हार

from रातोपाटी http://bit.ly/2LqQFlK

No comments:

Post a Comment

Post Bottom Ad

Pages