सन्तुष्ट हुने ठाउँ छैन, अझै खतराको घण्टी बज्नसक्छ : प्रचण्ड - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 7, 2019

सन्तुष्ट हुने ठाउँ छैन, अझै खतराको घण्टी बज्नसक्छ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । उनले सहमति, सहकार्य र एकता नगरे प्राप्त उपलब्धिहरु गुम्न सक्ने खतरा औँल्याए ।मङ्गलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रकृयाका बाँकी काम पुरा गर्न र समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन नसक्ने बताएका हुन् । ‘सत्तापक्ष र प्रतिपक्षबीचको एकताको जिम्मेवारी पुरा भएको छैन,’ प्रचण्डको भनाई छ । उनले संसदीय प्रणालीमा सत्ता पक्षले रा

from रातोपाटी http://bit.ly/2YdH3w7

No comments:

Post a Comment

Post Bottom Ad

Pages