नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

१९ वैशाख काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । मृतकको नाम भने खुलाइएको छैन ।

ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।



from Online Khabar http://bit.ly/2Y123q4

No comments:

Post a Comment

Post Bottom Ad

Pages