तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण हुने भनी दुई दलबीच निरन्तर अनौपचारिक छलफल र वार्ता भइरह्यो तर फोरम नेपालले नयाँ शक्तिसँग एकीकरण गर्यो । एकीकरण भएपछि समाजवादी पार्टी बन्यो । सो पार्टीसँग राजपा नेपाल अझै एकीकरण हुन्छ भनी आशा गरेर बसेको छ र निरन्तर संवादमा छन् । तर राजपा नेपालले समाजवादी फोरम नेपाल बाहिरिनुपर्छ भन्ने एउटै सर्त राखेको छ । समाजवादी पार्टी त्यो सर्त तत्कालै स्वीकार गर्ने अवस्थामा छैन तैपनि राजपा नेपालका नेताहरु एकीकरण हुन्छ भन्छन् ।
from रातोपाटी http://bit.ly/2EwTlbO
Post Top Ad
Sunday, May 26, 2019
'समाजवादी पार्टी सरकारबाट नबाहिरिएसम्म एकीकरण हुँदैन'
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment