एजेन्सी । जापानले विश्व समुदायसँग तिनका र तिनको नेताको नाम सही तरिकाले उच्चारण गर्न आग्रह गरेको छ ।जापानी संस्कृति अनुसार परिवारको नाम(थर) पहिलो उल्लेख गरिन्छ र व्यक्तिको नाम त्यसपछि मात्र उच्चारण हुन्छ । कोरिया र चीनमा पनि यही संस्कृति रहेको छ ।तर विगत डेढ शताब्दी अघि जापानी नाम लेखनमा अंग्रेजी प्रणाली अंगिकार गरियो । यो अभ्यास जापानको आधुनिकरण सुरु भएको ‘मेइजी काल’मा स्वीकारिएको थियो ।नाम लेखनमा पनि आधुनिकरण गर्ने उद्देश्य लिएरै अंग्रेजी प्रणाली अंगिकार गरिएको थियो । लामो अभ्यासले
from रातोपाटी http://bit.ly/2QpWgaJ
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment