अरुणाञ्चल प्रदेशः सांसद, उनका छोरासहित ११ को गोली हानी हत्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

अरुणाञ्चल प्रदेशः सांसद, उनका छोरासहित ११ को गोली हानी हत्या

अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा नेशनल पिपल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको मंगलबार गोली हानी हत्या गरिएको छ । एक वरिष्ठ पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् ।द वायरका अनुसार नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) का अज्ञात हमलाकर्ताले उक्त हमला गरेका हुन् ।अबो अरुणाचल प्रदेशको खोंसा–पश्चिम सिटबाट सांसद भएका हुन् ।तिरपका उपायुक्त पीएम थुंगनलाई उद्धृत गर्दै द वायरले भनेको छ, ‘अबो असमबाट आफ्नो विधानसभा क्षे

from रातोपाटी http://bit.ly/2X6FqQI

No comments:

Post a Comment

Post Bottom Ad

Pages