सुनचाँदीको भाउ बढ्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 8, 2019

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं– बुधबार छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ ।मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ ।   

from रातोपाटी http://bit.ly/2WuGcXv

No comments:

Post a Comment

Post Bottom Ad

Pages