पीएसजीको जीतमा एमबाप्पेको दुई गोल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

पीएसजीको जीतमा एमबाप्पेको दुई गोल

एजेन्सी । स्टार स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले हरायो ।लिग अन्तर्गत शनिबार राति भएको खेलमा प्रतिबन्ध पछि मैदान फर्किएका एमबाप्पले सानदार प्रदर्शन गरेका थिए ।रेलिगेसनमा रहेको डिजोनलाई हराउन अन्य गोल एन्जल डि मारिया र इडिन्सन काभानीले गरे ।फ्रेन्च कपको उपाधि भिडन्तको खेलमा रातो कार्ड खाएका एमबाप्पेलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । पीएसजीले तेस्रो मिनेटमै डि मारियाको गोलमा अग्रता लिएको थियो । काभानीले चौथो मिनेटमै

from रातोपाटी http://bit.ly/2VOppCq

No comments:

Post a Comment

Post Bottom Ad

Pages