धनुषामा २ वर्षीय बालकलाई नरबलि दिइयो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

धनुषामा २ वर्षीय बालकलाई नरबलि दिइयो

काठमाडौं– धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने स

from रातोपाटी http://bit.ly/2HIv6cx

No comments:

Post a Comment

Post Bottom Ad

Pages