सय मिटरको दौडमा राष्ट्रिय रेकर्ड बनाउने दुती चन्दले जीवनसाथी भेटिएको जानकारी दिएकी छिन् । एशियाली खेलकी रजत पदक विजेताले उनी ओडिशामा आफ्नो गृहनगरकी एक महिलासँग समलिङ्गी सम्बन्धमा भएको खुलासा गरेकी छिन् ।यद्यपी, चन्दको परिवारले उनको यो सम्बन्धलाई स्विकार गरेका छैनन् । उनलाई परिवारले बहिष्कार नै गरेको छ ।चन्दले सन् २०१८ को एशियन गेम्समा दुई सिल्भर मेडल जितेकी थिइन् । दुती चन्द यस्तो पहिलो भारतीय खेलाडी हुन् जसले आफू समलिङ्गी भएको स्विकार गरेकी छिन् ।यद्यपी, २३ वर्षे चन्दले आफ्नो पार्टनरबारे कुनै ज
from रातोपाटी http://bit.ly/2Qdamwd
Post Top Ad
Tuesday, May 21, 2019
आफूलाई समलिङ्गी बताएपछि भारतीय धावक चन्दलाई परिवारले गर्यो बहिष्कार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment