पाकिस्तानविरुद्ध पाँच खेलको ओडीआई सिरिजमा घरेलु टोली इङल्यान्डले क्लिन स्वीप गरेको छ । आइतबार राति भएको पाँचौं तथा अन्तिम खेलमा इङल्यान्डले पाकिस्तानलाई ५४ रनले हरायो । यस जितसँगै इङल्यान्डले सिरिज ४–० ले जित्यो । यसअघि बर्षाका कारण पहिलो खेल रद्ध भएको थियो तीन सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनमा समेटिएको थियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमिदले ९७ रन बनाए । बाबर आजमले ८० रन बनाएका थिए । मोहम्मद हुसैनले २८, ईमाद वासिम २५, आ
from रातोपाटी http://bit.ly/30vm2zi
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment