भारतमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० घाइते - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

भारतमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० घाइते

भारतको लखनउ-आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ । घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।  घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृ

from रातोपाटी http://bit.ly/2Jt6dDG

No comments:

Post a Comment

Post Bottom Ad

Pages