अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे

सिन्धुली - अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन् । प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन् ।अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए । प्रहरीले भने खोजी गर्दा नभेटिएको जनाउँदै आएको थियो । तर, शुक्रबार बोधी श्रवण धर्म संघ सिन्धुलीले आयोजना गरेको १४ औं विश्व शान्तिमैत्री पूजामा अनुयायीसँगै उनी सार्वजनिक भए । २३ राष्ट्रबाट ४ सय महात्मा गुरुसहित शुक्रबार ६ हजारभन्दा बढीलाई बम्ज

from रातोपाटी http://bit.ly/2Q8U9Ip

No comments:

Post a Comment

Post Bottom Ad

Pages