रामेछापमा भूकम्पको पराकम्प - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

रामेछापमा भूकम्पको पराकम्प

शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

from रातोपाटी http://bit.ly/2HCPfkq

No comments:

Post a Comment

Post Bottom Ad

Pages