के हो नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 7, 2019

के हो नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद ?

–नीरज गौतमबाँके– नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी (ग्रिन बेल्ट) को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।ठेकेदारले काम गर्दा स्थानीयले काम गर्न नदिएपछि विवाद शुरु भएको हो । सो क्षेत्रका व्यापारी कृष्णप्रसाद श्रेष्ठले ग्रिनबेल्टको बीच भागमा टायल नलगाई रुख रोपेर सौन्दर्यकरण गर्नुपर्ने बताएका

from रातोपाटी http://bit.ly/2VMwiTZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages