मिडिया काउन्सिल विधेयक : चौतर्फी आलोचनापछि पछि हटे नेकपाका नेता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 21, 2019

मिडिया काउन्सिल विधेयक : चौतर्फी आलोचनापछि पछि हटे नेकपाका नेता

काठमाडौँ– सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयको चौतर्फी आलोचना भएपछि सत्तारुढ नेकपाका नेताहरु पछि हटेका छन् । विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गरेको भन्दै नेपाल पत्रकार महासंघले देशभर विरोधका कार्यक्रम घोषणा गरेको छ । त्यसबाहेक प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पनि चर्को विरोध जनाएको छ ।चौचर्फी कठोर आलोचना पछि सत्तारुढ नेकपाका शीर्ष नेताहरु पनि एक कदम पछि हटेका छन् । नेताहरुले संसदमा दर्ता भएको विधेयक सच्याउने संकेत गरेका छन् ।सोमबार

from रातोपाटी http://bit.ly/2VEchLc

No comments:

Post a Comment

Post Bottom Ad

Pages