ऋतिक र कंगनाबीच फेरि टक्कर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 8, 2019

ऋतिक र कंगनाबीच फेरि टक्कर

काठमाडौँ – बलिउड अभिनेता कंगना रनौत र ऋतिक रोशनबीच फेरि टक्कर हुने भएको छ । कंगना अभिनित फिल्म ‘मेन्टल है क्या’ र ऋतिकको फिल्म ‘सुपर ३०’ को रिलीज मिति एकै दिन परेपछि दुवैको टक्कर फेरि हुने भएको हो ।कंगनाको फिल्म जून २१ बाट सारेर जूलाई २६ बनाइएको छ भने ऋतिकको फिल्मको मिति पनि जूलाई २६ मा नै तय गरिएको छ । फिल्म ‘मेन्टल है क्या’का प्रोड्युसर एकता कपूरको बालाजी मोसन पिक्चर्सले जानीजानी फिल्म नजुधाएको दाबी गरेको छ । ‘मेन्टल है क्या’को प्रोड्युस टी

from रातोपाटी http://bit.ly/2WuWTST

No comments:

Post a Comment

Post Bottom Ad

Pages