हुवाई फोनमा अब एन्ड्रोइड सिस्टम अपडेट नहुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 20, 2019

हुवाई फोनमा अब एन्ड्रोइड सिस्टम अपडेट नहुने

गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएका छन् । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको निर्णयका बारेमा प्रतिक्रिया दिएको छैन ।

सबैभन्दा पहिले समाचार संस्था रोयटर्समा प्रकाशित भएको खबर अनुसार अब हुवाईले गुगलको सेक्युरिटी अपडेटमा पहुँच पाउने छैन । यस्तै प्राविधिक सहयोग पनि । नयाँ फोनहरुले युट्युब तथा म्यापसहितका गुगलका एप्लिकेशनमा पहुँच पाउने छैनन् ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2VAKMlG

No comments:

Post a Comment

Post Bottom Ad

Pages