काठमाडौं– गायक सागर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जुम्लाका स्थायी बासिन्दा उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गराएका हुन् । माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका गीतका गायक उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने गायक मध्येका एक लोकप्रिय मानिन्छन् । पार्टी प्रवेशपछि नेपालीले आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन काँग्रेस प्रवेश गरेको बताए । का
from रातोपाटी http://bit.ly/2LPQpgh
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment