रोनाल्डो बने सिरी एमा उत्कृष्ट खेलाडी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

रोनाल्डो बने सिरी एमा उत्कृष्ट खेलाडी

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

रियल मड्रिडबाट युभेन्टस गएको सिजन नै उनले लिगको उपाधि जितेका थिए । उनले २२ गोल गरे र २२ गोलको लागि पास मिलाएका थिए ।

युभेन्टसका प्रशिक्षक मासिमिदिनो एलेग्रीले भने क्लब छाडेका छन् । रोनाल्डोले एलेग्रीसँग एक सिजन मात्र भएपनि काम गर्न पाएको भन्दै उनलाई धन्यवाद दिएका छन् ।



from Online Khabar http://bit.ly/2LRuBB5

No comments:

Post a Comment

Post Bottom Ad

Pages