"छिटो कयनपानी गैहाल् । गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो । बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।" आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु छेक्न आज म खटाइएँ । आमाको आज्ञा शिरोपर गर्दै म भीमलको घोचो समातेर कयनपानीतिर हस्याङफस्याङ गर्दै उक्लिएँ ।कयनपानी लघु-वनकुञ्जजस्तै देखिन्छ । पिपल, उत्तिस, गोलाइँची र बाँसका झ्याम्म रुखहरुले ढाकिएको । ठीक बीचमा पा
from रातोपाटी http://bit.ly/2X4pqPh
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment